धादिङ २७ पुस । सुक्रबारदेखी सुरु भएको धादिङे उद्योग बाणिज्य संघको ३१ औं साधारसभा तथा ११ औं अधिवेशनबाट नेतृत्वमा सर्वसहमत चयन भएका छन् । केही दिनदेखी नै उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा सर्वसहमत रुपमा चयन गर्ने कसरत भएता पनि व्यवशायी सुदर्शन रिजालले बरिष्ठ उपाध्यक्ष पदका लागी दावीका साथ उम्मेवार दिएपछी किचलो सुरु भएको हो । संघका अध्यक्ष विष्णु थपलियाको अध्यक्षता... विस्तृतमा