काठमाडौं- १८ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएसंगै आज पोखरा तर्फ पठाइँदैछ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने विरुद्धमा काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाकोसमेत रकम ठगी गरेको भन्ने उजुरीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका रविको बयान तीन दिनमा सकिएको हो । अन्तिम तेस्रो दिन हिजो (शोमबार) करिब साढे ६... विस्तृतमा