आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

नारी वाटिका संवाददाता डडेल्धुरा- १२ भदौ । डडेल्धुरामा जिप दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा ६ जना घाइते भएका छन्। ठाँडाबजारबाट डडेल्धुरा सदरमुकामका लागि छुटेको से १ ज ७३८ नम्बरको जिप बिहिबार नवदुर्गा गाउँपालिका–५ को चौडको कच्ची सडक खण्डमा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा नगदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, सोही ठाउँका...  विस्तृतमा