आज: २०८२ चैत्र ५, बिहिबार | Thu, 19, Mar, 2026

नारी जागरण केन्द्रको आयोजनामा सशक्तीकरण तथा सिपमूलक तालिम सम्पन्न

धादिङ २३ वैशाख । नारी जागरण केन्द्रको आयोजनामा यही वैशाख ७ गतेदेखी सुरु भएको तालिम वैशाख २२मा सम्पन्न भएको छ । केन्द्रले निलकण्ठ नगरपालिकासंगको सहकार्यमा तथा केन्द्र अन्तरगतका सहकारी संस्थाहरुको व्यवस्थापन सहयोगमा वैशाख ७ देखी नगरपालिकास्थित १४ वटै वडाका महिला समुह,किसानी महिलाहरु,केन्द्रका कृषी सहकारीका प्रतिनिधि लगायतबाट फरक फरक समुहका सहभागीहरुलाई चरणवद्ध रुपमा...  विस्तृतमा