आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

 कानून व्यवसायीको आग्रहःप्रतिनिधि सभा पुनःस्थापना मुद्दा छिटो किनारा लगाइयोस्

नारी वाटिका संवाददाता काठमाडौं -७ पुस । कानून व्यवसायीहरूले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसंग अनुरोध गरेका छन्। नेपाल बार एशोसिएशनको ७० औँ स्थापना दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका वक्ताहरुले यस्तो धारणा राखेका हुन् । मार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता...  विस्तृतमा