खोटाङ- ५ फागुन । खोटाङको हलेसी बजारमा ग्यासबाट सल्किएको आगोले तीन घर जलेर नष्ट भएको छ । आइतबार साँझ भएको उक्त आगलागी घटनालाई करिब चार घण्टापछि मात्रै नियन्त्रमा लिन सकिएको थियो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारका पदम राईको भान्छा कोठामा रहेको ग्यास सिलिन्डरबाट आगलागी भएको हो । सो घटना आईतबार साँझ करिव ६ बजेतिर सल्किएको आगो... विस्तृतमा