धादिङ २७ वैशाख । नारी विकास सहकारी संस्थाको आयोजनामा अन्तर जिल्ला अवलोकन तथा धार्मिक तिर्थ भ्रमण सम्पन्न सम्पन्न भएको छ । सहकारीमा आवद्ध रहेका सदस्यहरुका लागी काभे्रपलान्चोक भगवती,दोलखा भिमेश्वर,कालिन्चोक भवगती र साँगास्थित महादेव लगायतको महत्वपुण धार्मिक तिर्थ स्थलको दर्शन,पुजा आरधना गराएको हो । नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नारी जागरण... विस्तृतमा