बिबियु, नारी वाटिका संवाददाता धादिङ - २२ जेठ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्करराज जोशी पक्राउ परेका छन् । सरकारी सम्पत्ति लिलाम प्रकरणमा उनलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएर जोशीलाई सीआईबीको जिम्मा लगाएको प्रहरीले जनाएको छ । उहाँको नाम कालोसूचीमा परेपछी भारतबाट फर्कने क्रममा अध्यागमन विभागले पक्राउ गरी सीआईबीको जिम्मा... विस्तृतमा