नारी वाटिका संवाददाता काठमाडौँ -२५ पुस । सरकारले निर्वाचनअघि अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका विदेश भ्रमणमा रोक लगाउने भएको छ । यसका साथै कर्मचारी नियुक्ति र सरुवामा पनि छिट्टै रोक लगाउने तयारी छ । निर्वाचन नजिकिँदै गईरहेकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विदेश भ्रमण, नियुक्ति र कर्मचारी सरुवामा पूर्ण रूपमा रोक लगाउनु पर्नेमा छलफल गरिएको... विस्तृतमा