आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

एमालेले बलमिच्याई गरेर प्रतिवाद गर्ने चेतावनीपछी संसदमै कांग्रेस(एमालेको भिड्ने तयारी

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ काठमाडौं ३ जेठ । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ। त्यस्तै आजै राष्ट्रिय सभाको बैठक पनि एक बजे बस्ने कार्यसूची छ। आजको बैठक पनि कांग्रेसले चल्न नदिने चेतावनी दिई रहेकोछ भने यता एमालेले बलमिच्याई गरेर प्रतिवाद गर्ने पनि चेतावनी दिएको छ । एमालेका अध्यक्ष वली भन्छन् कांग्रेसले बलमिच्याई गरेकोले आजबाट सो को...  विस्तृतमा