धादिङ २०७९ मंसिर ९ प्रत्येक वर्ष नोवेम्वर २५देखी डिसेम्वर १० सम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाईने लैंगिक हिंसा विरुद्धको अभियानलाई १६ दिने दिवशिय रुपमा मनाई गरिन्छ । जस अनुसार धादिङवशीमा पनि सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको सहभागितामा पुछारबजार बाट शुरु भएको प्रभातफेरी कार्यक्रम सिरानबजार पुगी कोणसभा गरी यस दिवसको सुरु गरिएको छ । धादिङ जिल्लामा... विस्तृतमा