आईतवार २४ धादिङबेशी विपी टोल स्थित नारी जागरण केन्द्र तथा नारी विकास सहकारीकोआफ्नै नव निमिर्त भवन मा सम्पन्न भएको रक्तदान कार्यक्रममा १६ जना महिला र १३ जना पुरुष गरि कुल २९ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको छ यस रक्तदान कार्यको लागी धादिङ अन्र्तरगत क्त संन्चारको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो भने कार्यक्रम व्यवस्थापनमा रेडक्रसका उपमन्त्री नारायण कुमार... विस्तृतमा