बिबियु ,नारी बाटिका संवाददाता चितवन -३२ जेठ । आज विहान फिस्लिङ दुर्घटनामा घाईते भएका चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै सुक्रबार बिहान भएको कार दुर्घटनामा परी घाइते भएका कार चालकको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज... विस्तृतमा