नारी वाटिका संवाददाता काठमाडाँ -१० फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पार्नु भएको छ । कार्यवाहक आयुक्त भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागी सरकार,आयोग तथा सम्वन्धित सुरक्षा समेन्त्रहरु तयारी अवस्थामा गैइसकेकोले निर्धारित समयमा निर्वाचन हुने बताउनु भएको हो । गोरखापत्र... विस्तृतमा