आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

मोडल तथा अभिनेत्री दिपाशा बीसीको निधन

धादिङ,२३ कात्तिक । मोडल तथा अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । विहिबार मोडल दीपाशा विसीको अप्रत्यासित रुपमा निधन भएको हो । उनको निधन आज काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा भएको हो । बुधबार राती उनको स्वास्थ्यमा एक्कासी केही समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । हिजो वुधबारदेखी नर्भिककम उपचार गराईरहेकी दिपाशाको अस्पतालले आज बिहान मृत...  विस्तृतमा