धादिङ – शनिबार आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षकका लागि धादिङबेसीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका (नियोक) अध्यक्ष शालिकराम दुवाडीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? लगाएतको विषयमा सहजीकरण गर्नुभएको... विस्तृतमा