आज: २०८३ भाद्र ५, शुक्रबार | Fri, 21, Aug, 2026

बिरामीको इच्छाविपरीत निजी अस्पतालमा लैजाने एम्बुलेन्सलाई कारबाही

नारी वाटिका संवाददाता धादिङ -१० पुस ।   बिबियु बिचमा कमिशन खाएर बिरामीको इच्छाविपरीत निजी अस्पतालमा बिरामी लैजाने एम्बुलेन्सलाई अबदेखी कडा कारबाही हुने भएको छ। हालसम्म एम्बुलेन्स चालकको मनोमानीमा बिचमा कमिशन लिएर आर्थिक लाभमा बिरामीहरुको इच्छाविपरीत महंगा र ठूला निजी अस्पतालमा लैजाने गरेको गुनासो धेरै पहिलेदेखी आउने गरेको भएपनि खासै सम्वन्धित निकायले ध्यान दिएको...  विस्तृतमा