आज:  | Thu, 28, Sep, 2023

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं, १८ साउन । आज बिहीबार बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि चल्न सक्ने सम्भावना छ। अहिले विहान देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको...  विस्तृतमा