आज:  | Fri, 29, Mar, 2024

आज गुरु पूर्णिमा, गुरुजन प्रति श्रदा,भक्ति र सम्मान गरेर मनाइँदै

  भगवती उप्रेती १८ असार, काठमाडौं । आज गुरु पूर्णिमा, गुरुजन प्रति श्रदा,भक्ति र सम्मान गरेर मनाइँदै छ । प्रत्येक वर्ष आसाढ शुक्ल पूर्णिमाका दिन हाम्रा गुरुप्रति श्रदा,भक्ति,सम्मान र ढोगभेट गरी मनाइने प्रचलन रही आएको छ । आजकै दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजन प्रति मन,वचन,कर्मले श्रदा र सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को...  विस्तृतमा