नारी वाटिका संवाददाता धादिङ- १२ पुस । बिबियु धादिङको गंगाजमुना गाउँपालिका ३ गुम्दीमा पौष १५ का दिन गोरु जुधाई तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ ।गुरुङ समुदायले धुमधामको साथ मनाईँने पर्व तमू ल्होसारको अवसरमा गोरु जुधाई, खुला भलिबल तथा आमा समूहबीच डोरी तान्ने प्रतियोगिता कार्यक्रम हुने भएको हो। गोरु जुधाई प्रतियोगिताको लागि खनियावास गाउँपालिकाबाट ७,... विस्तृतमा