आज: २०८३ कार्तिक १०, सोमबार | Mon, 26, Oct, 2026

थाईल्याण्ड र म्यानमार जाने नेपालीका लागी सावधान हुन परराष्ट्रको आग्रह

काठमाडौँ ९ पुस । सरकारले म्यानमार, थाईल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकमा गएका वा जाने तयारीमा रहेका नेपालीलाई सावधानी अपनाउन अनुरोध गरेको छ। परराष्ट्र मन्त्रालयले शोमबार एक सूचना जारी गर्दै ती देशमा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न अनुरोध गरेको छ । उक्त देशहरुमा गएका वा जाने तयारीमा रहेका नेपालीहरुको लागी रोजगारीको प्रस्ताव स्वीकार...  विस्तृतमा

↑