काठमाडौं १८ माघ । सरकारले इ–सेभेन भिषा मार्फत् दक्षिण कोरियामा कामदार पठाउने सरकारको तयारी गर्दैछ । ईपिएस प्रणाली मार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ(सेभेन ९भ्(ठ० भिषा मार्फत पनि नेपाली दक्ष कामदारको माग भएकोले सरकारले पठाउन तयारी गरिएको हो । दक्षिण कोरियामा इ सेभेन भिषा मार्फत नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल गरेको छ । इ सेभन भिषा भनेको कुनै... विस्तृतमा