नारी बाटिका
आईतवार २४ धादिङबेशी विपी टोल स्थित नारी जागरण केन्द्र तथा नारी विकास सहकारीकोआफ्नै नव निमिर्त भवन मा सम्पन्न भएको रक्तदान कार्यक्रममा १६ जना महिला र १३ जना पुरुष गरि कुल २९ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नुभएको छ यस रक्तदान कार्यको लागी धादिङ अन्र्तरगत क्त संन्चारको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो भने कार्यक्रम व्यवस्थापनमा रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले सहयोग उर्याउनु भएको थियो । नारी जागरण केन्द्र र नारी विकास सहकारीद्धारा सयुक्त रुपमा आयोजित रक्तदानमा केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती,सहकारीका संन्चालक तथा कर्मचारी,धादिग आर्मी व्यारेका गुल्मपती कमिल सिंड,शसस्त्र प्रहरी वल धादिगका प्रमुख डिएस््रपी यमुना सिंखडा लगायत उहाँका टिमहरुबाट र संस्थका सम्पुर्ण सदस्य तथा कर्मचारीहरु रक्तदान गर्नमा उत्साह जनक सहभागिता हुनु भएको
थियो ।








प्रतिक्रिया दिनुहोस