आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

दूधको मूल्य १३ प्रतिशतले बढ्यो

२०७८ माघ १८, मंगलबार मा प्रकाशित ( ४ साल अघि) ८४२२ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ निर्धारण गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ दशमलव ४ रुपैयाँ कायम गरेको हो ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९ दशमलव ५२ रुपैयाँ थियो । बैठकले दूधको मूल्य ५६ दशमलव ४ रुपैयाँ कायम गरेसँगै १३ दशमलव १७ प्रतिशत अर्थात् ६ दशमलव ५२ रुपैयाँले दुधको मूल्य वृद्धि भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस