आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

रामनवमीको अवसरमा भोली देशभर सार्वजनिक बिदा

२०७८ चैत्र २६, शनिबार मा प्रकाशित ( ३ साल अघि) ४१२२ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले एम सूचना जारी गर्दै भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस