
धादिङ – नीलकण्ठ नगरपालिका वडा नम्बर १० को अध्यक्षमा धादिङका कान्छा उम्मेदवार कांग्रेसका सरोज पाण्डे विजयी हुनुभएको छ ।
पाण्डेले ६३१ मत प्राप्त गरेर विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका कुमार थापामगरलाई ८१ मतको अन्तरले पराजित गर्नुभएको हो ।
उहाँका प्रतिद्वन्दीहरु माओवादी केन्द्रका कुमार थापा मगरले ५५०, एमालेका राजाराम पाठकले ४०२ र जसपामा गणेश तिमल्सिनाले ८८ मत ल्याउनु भएको थियो ।












प्रतिक्रिया दिनुहोस