आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

त्रिपुरासुन्दरी पहिरो अपडेट ः बेपत्ता खांडको शव भेटियो

२०७९ जेष्ठ २७, शुक्रबार मा प्रकाशित ( ३ साल अघि) ४७०१ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ धिमिरेमा पहिरोले घर पुरिदा बेपत्ता भएका नेत्रबहादुर खाँडको शव फेला परेको छ ।
गएराति साढें १२ बजे पहिरोले घर पुर्दा ५५ वर्षिय पूनेत्रबहादुर खाँड वेपत्ता भएका थिए ।
अहिले शवको पोष्टमार्टमको लागि सल्यान्टार लगिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस