काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नुवाकोटको ककनी गाउँपालिका–७ मा विद्युत् प्रसारण लाइनको तारमा पुगेका व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई आग्रह गर्नुभएको छ ।
एकजना मानसिक सन्तुलन गुमाएका व्यक्ति प्रसारण लाइनको तारमा पुगेपछि बिहानदेखि ६० मेगावाटको त्रिशूली थ्री ’ए’ सहित अरु पाँच मेगावाट गरी ६५ मेगावाट बिजुलीको उत्पादन रोकिएको छ । ऊर्जामन्त्री भुसालले हेलिकप्टरको प्रयोग गर्न पनि सुझाव दिनुभएको छ ।
भुसालले ट्विटरमा भन्नुभएको, ‘नुवाकोटमा त्रिशूली ‘थ्री ए’ को प्रसारण लाइनमा रहेका व्यक्तिको उद्धार गर्न मैले नेपाली सेनालाई आग्रह गरेको छु । विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ । उद्धारमा साथ दिन सम्बन्धित सबैलाई आग्रह गर्दछु।’
नुवाकोटको विद्युत् प्रसारण लाइनको तारमा चढेका व्यक्तिको हेलिकप्टर बाट उद्धार गर्न ऊर्जामन्त्रीद्वारा सेनालाई आग्रह

प्रतिक्रिया दिनुहोस