आज: २०८२ आश्विन ७, मंगलबार | Tue, 23, Sep, 2025

पत्रकार चाँदनी अधिकारीको डेङ्गु सङ्क्रमणबाट निधन

२०७९ कार्तिक १६, बुधबार मा प्रकाशित ( २ साल अघि) ६४८५ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – लमजुङको रडियो भोटेओडारमा कार्यरत पत्रकार चाँदनी अधिकारीको डेङ्गु सङ्क्रमणबाट निधन भएको छ ।
समाचार कक्षमा कार्यरत २२ वर्षका पत्रकार अधिकारीको आज निधन भएको हो । उपचारका लागि चितवन लैजाने क्रममा उहाँको आज बाटोमै निधन भएको रेडियो प्रशासनले बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस