आज:  | Tue, 21, Jan, 2025

धादिङमा अहिलेसम्ममा४८ प्रतिशत मत खस्यो

४ मंसिर २०७९, आईतवार १६:५९ मा प्रकाशित ( २ साल अघि) ७१४ पटक पढिएको
नारी बाटिका


धादिङमा अहिले सम्म ४८ प्रतिशत मत खसेको छ । दिउँसो ४ः४७ बजेसम्म ४८ प्रतिशत मत खसेको हो ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार ६० हजार ४ सय ५२ जना महिला र ६८ हजार ९ सय ९९ पुरुष गरि १ लाख २९ हजार ४ सय ५१ जनाले मतदान गरेका छन् ।

जिल्लामा २ लाख ६५ हजार ९ सय ९६ जना मतदाता रहेका छन् ।यो अनुसार ४८.६६ प्रतिशतले मतदान गरिसकेको निर्वाचन कार्यालय धादिङले जनाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस