आज:  | Fri, 29, Mar, 2024

हार्दिक बधाइ तथा शुभकामना व्यक्ति गर्दछौं ।

२६ मंसिर २०७९, सोमबार १८:३६ मा प्रकाशित ( १ साल अघि) ३४४ पाठक संख्या
नारी बाटिका



धादिङ्ग, २०७९ मंसिर २६ शोमवार

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधी सभाको सम्पन निर्वाचनमा प्रत्यक्ष तर्फ धादिङ्ग क्षेत्र नं.२  बाट संघिय सांसद काङ्ग्रेस,धादिङ्गका सभापति रामनाथ अधिकारी, धादिङ्ग क्षेत्र नं.१ नेकपा एकीकृत(समाजवादी०का उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे, तेस्तै समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्ग,राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ विना तामाङ्ग तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डि।पी,अर्याल प्रतिनिधि सभामा एवं नेपाली काङ्ग्रेस धादिङ्गका बरिय्ठ नेता शिवराज अधिकारी, युवा नेता मदुकुमार श्रेष्ठ,नेकपा९माओवादी केन्द्का नेता शालिकराम जमकट्टेल,नेपाली काङ्ग्रेसका नेता गोविन्द लंसाल , राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डम्मर तामाङ्ग र नेकपा९एकीकृत(समाजवादी पार्टीकी नेतृ मायादेवी शर्मा वागमती प्रदेश सभामा निर्वाचित हुनु भएकोमा हार्दिक बधाइ ज्ञापन गर्दै, कार्यकाल सफलताको लागी शुभकामना ब्यक्त गर्दछौं ।
साथै भावी दिनमा देश र जनताको रक्षा ,राजनीतिक स्थीरता,आर्थिक संबृद्धि,भष्ट्राचार विरुद्धमा तपाईहरुको कदम र सुशासन कायम गर्ने अभियानमा योगदान गर्न
जिम्मेवारी हुन सकोस भन्ने अपेक्षा सहित यस नारी वाटिका डट्कम,समाचार परिवारको तर्फबाट अग्रिम पुनः शुभकमना व्यक्त गर्दछौ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस