आज:  | Fri, 19, Apr, 2024

सर्वोच्चको फैसला नियोजित छ। तेसो भए अमेरिकाको नागरिकता त्यागेपछि रवि कुन देशको नागरिक हो त ? विज्ञहरुको दावी ।

१५ माघ २०७९, आईतवार ०७:५७ मा प्रकाशित ( १ साल अघि) २४७ पाठक संख्या
नारी बाटिका



काठमाडौं, माघ १५ आईतवर

सर्वोच्चको यो फैसला नियोजित छ। रविलाई फसाउँछन् भन्ने पहिल्यै थाहा थियो ।अमेरिकाको नागरिकता त्यागेपछि रवि कुन देशको नागरिक हो त ?
विज्ञहरुको दावी रहेको छ ।

नयाँ पार्टी र सत्तामा पुगेपछी रवि लामिछानेले कुन कुन र्णिय गर्नु भयो भन्ने विषयमा यतिवेला पश्न उठेको चर्चा चलिरहेको छ ।उहाँले पार्टी र सत्तामा पुगेपछी गर्नु भएको निर्णय बारे प्रश्न उठेको हो। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पार्टी संसदीय दलको नेता एव् उपप्रधान तथा गृहमन्त्री बन्नु भएको थियो ।

पार्टी सभापतिका रुपमा उम्मेदवार बनी निर्वाचनमा चुनिएका बाँकी १९ सांसदको पदीय हैसियत बारे यतिवेला जताततै प्रश्न उीठ रहेको छ ।संसदीय दलको नेताका हैसियतमा पुस १० गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्न लामिछानेले नै हस्ताक्षर गर्नु भएको थियो ।

३३ दिन मन्त्रिपरिषदको जिम्मेवार पदको रुपमा रहनु भएका लामिछाने नेपालको नागरिक नरहेको ठहर भएपछि उहाँले गृहमन्त्रीमा रहेर गर्नुको भएको निर्णय के हुन्छन् भन्ने विषयमा विभिन्न टिप्पणी भइरहेका छन्।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि संविधानविद एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने सर्वोच्च अदालतको फैसला भन्दा अगाडि भएको हुनाले सबै निर्णय वैध हुने ठहर गर्नु भएको छ ।
शुक्रबार सर्वोच्च अदालतले गरेको फैसला अगाडि पार्टी वा सरकारमा हुँदा उहाँले गरेका काम कारबाही वैध ठहर्छन्, भट्टराईको जिकिर रहेको छ ।

अर्का संविधानविद् डा। विपिन अधिकारी पनि सर्वोच्च अदालतको फैसला पछिका सबै काम वैध हुने बताउँनु हुन्छ । रविले पार्टी दर्ता गरेदेखि सरकारमा मन्त्री हुँदा सम्म गरेका सवै निर्णय सही हुने उनी तर्क गरेका छन् ।

‘तेसो त लामिछाने यस अघि पनि निउज ट्वान्टी फोमा रहेर धेरै काम हरु गर्नुभएको छ र विदेशिने लाखौं नेपालीहरु ठगीदेखी विदेशमा काम पाउन नसकेर रुवावासी भएका हजारौं नागरिकलाई उद्धार गरेर सरकारले गर्न नसकेका,गर्ने चासो पनि नदेखाएका सयौं काम र सेवा गरेकै कारण कारण उनिले पार्टी दर्ता गरेको नयाँ ३ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी चर्चामा आयो २०७९ मंसिर ४ को प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा नेपालका ठुला र दशकौं वर्ष अघिका पार्टीलाई आथ्थु आथ्थु बनाएको थियो ।

यसै कारणले पनि भित्री रुपमा नेपालका सवै ठुला पार्टीहरु यौ पार्टीलाई कसरी आगमी निर्वाचनमा सिध्याउन सकिन्छ भनेर योजना बनाउने अबस्था पनि रहेको सर्व साधारण नागरिक हरु बताउछन् ।

केही राजनितिकग्य हरुको बिचार समयमा निर्वाचन आयोग किन बोलेन ? आयोगलाई पहिले कारबाही गर्नुपर्छ। रविले वंशजको आधारमा नागरिकता प्राप्त गरेको सबैलाई थाहा छ,’ डा अधिकारी पनि थप्दै भन्नु हुन्छ ‘उहाँले आफ्नो तर्फबाट गरेका सवै निर्णय सही नै हुन्छन् र हुनु पर्दछ ।

उनले रविलाई फसाउने विषय अगाडि स्पष्ट भएको उल्लेख गर्दै अमेरिकाको नागरिकता त्यागेपछि स्वतः नेपाली नागरिक ठहर्ने बताउनु हुन्छ ।
सर्वोच्चको फैसला नियोजित छ। रविलाई फसाउँछन् भन्ने पहिल्यै थाहा थियो।

नेपालको हकमा उनले अमेरिकाको नागरिकता त्यागेपछि स्वतः लागू हुन्छ। अमेरिकाको नागरिकता त्यागेपछि रवि कुन देशको नागरिक हो त ? रविलाई सबै मान्यता दिनेलाई कारबाही गर्ने कि रविलाई मात्रै गर्ने डा ः अधिकारीले प्रश्न गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस