आज: २०८२ भाद्र २९, आईतबार | Sun, 14, Sep, 2025

गैसस महाँसंघ धादिङको १७ औं वार्षिक साधारण सभा सम्पन्न ।

२०७९ माघ २९, आईतबार मा प्रकाशित ( २ साल अघि) १०२५३ पटक पढिएको
नारी बाटिका


गैसस महाँसंघ धादिङको आईतवार १७ औं वार्षिक साधारण सभा सम्पन्न ।

माघ २९ आईतवार

गैसस महाँसंघ नेपाल धादिङ शाखको १७ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । महाँसंघ जिल्ला कार्य समिति धादिङका अध्यक्ष शालिकग्राम दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्ष्ता रहेको थियो ।

त्येसैगरी कार्यक्रममा गैसस महाँसंघ केन्दिय सदस्य गोकर्ण रुपाखेती,वागमती प्रदेशका अध्यक्ष दामोदर अर्याल,नेपाल रेडक्रस सोसाईटी धादिङका सभापती नारायण प्रशाद तिमल्सीना,गैसस धादिङका पुर्व अध्यक्ष केशव दुवाडी,पत्रकार महाँसंघ धादिङका अध्यक्ष राजाराम शर्मा धादिङ उध्योगवाणिज्य संघका सचिव तिलक सिंखडाको विषेश आतिथ्यता रहेको थियो ।

यस्तै उक्त कार्यक्रममा महाँसंघमा आवद्ध जिल्लामा कृयाशिल सामाजिक सेवामा कार्यरत संस्थाका प्रमुख एवं प्रतिनिधीहरु,पत्राकारहरु,महाँसंघका पदाधिकारीहरु लगायतका प्रतिनिधीहरको सहभागिता रहेको थियो ।

१७ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै जिल्ला समन्वय समितीका उप प्रमुख कुलमान विश्वकर्मा तथा कार्यक्रममा अतिथ्यता गर्नुहुने विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्दै, सरकारको सहयोगी हातको रुपमा दशकौ देखी नेपालमा काम गर्दै आईरहेका सामाजिक सेवामा कार्यरत संघसंस्थाले विकासमा निकै टेवा पुर्याई रहेका छन् ।

तर नेपालमा संघिय व्यवस्था लागु भए संगै पछिल्लो समयमा नागरिकका चौतर्फी बिकासको निमित्त निस्वार्थ भावनाले राम्रा काम गर्ने गैरसरकारी संस्थाको उचित मुल्याङकन हुन सकिरहेको छैन ।

नागरिकका हक,हित र स्थानिय सरकारको काममा साथ दिनको निमित्त पनि गैसस र यस क्षेत्रमा कार्य गर्ने नागरिक समाजलाई संगै हातेपालो गर्दै जानु पर्ने तथा गैससहरुले आफुलाई सो मुल्याङकन गरी बिकासका क्षेत्रमा काम गर्न सरकारबिच सहकार्य गर्दै जानुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य महाँसंघका उपाध्यक्ष भगवती उपे्रतीले गर्नु भएको थियो । त्यस्तै संस्थाका माहा सचिव सिलास तामाङ बाट वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

अतिथी लाई खादाबाट सम्मान संस्थाका सह सचिव ईस्वरी कोईरालाले गर्नु भएको थियो भने संस्थाका सचिव संगा सुवेदीले कार्यक्रम संन्चालन गर्नु भएको हो ।

साथै संस्थाले आगमी दिनमा संघलाई अझै मजवुद बनाई सदस्य संस्थाहरुको हकहितमा काम गर्न कार्ययोजना समेत तय गरी साधारण सभामा उपसिथत हुनु भएका संस्थाका प्रतिनिधीहरु बाट पारित गरेको छ ।

यस्तै उक्त कार्यक्रममा महाँसंघमा आवद्ध जिल्लामा कृयाशिल सामाजिक सेवामा कार्यरत संस्थाका प्रमुख एव प्रतिनिधीहरु,पत्राकारहरु,महाँसंघका पदाधिकारीहरु लगायतका प्रतिनिधीहरको सहभागिता रहेको थियो ।

१७ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्दै जिल्ला समन्वय समितीका उप प्रमुख कुलमान विश्वकर्मा तथा कार्यक्रममा अतिथ्यता गर्नुहुने विभिन्न वक्ताहरुले शुभकामना मन्तव्य राख्दै, सरकारको सहयोगी हातको रुपमा दशकौ देखी नेपालमा काम गर्दै आईरहेका सामाजिक सेवामा कार्यरत संघसंस्थाले विकासमा निकै टेवा पुर्याई रहेका छन् ।

तर नेपालमा संघिय व्यवस्था लागु भए संगै पछिल्लो समयमा नागरिकका चौतर्फी बिकासको निमित्त निस्वार्थ भावनाले राम्रा काम गर्ने गैरसरकारी संस्थाको उचित मुल्याङकन हुन सकिरहेको छैन ।

नागरिकका हक,हित र स्थानिय सरकारको काममा साथ दिनको निमित्त पनि गैसस र यस क्षेत्रमा कार्य गर्ने नागरिक समाजलाई संगै हातेपालो गर्दै जानु पर्ने विचार व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य महाँसंघका उपाध्यक्ष भगवती उपे्रतीले गर्नु भएको थियो । त्यस्तै संस्थाका माहा सचिव सिलास तामाङ बाट वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अतिथी लाई खादाबाट सम्मान संस्थाका सह सचिव ईस्वरी कोईरालाले गर्नु भएको थियो भने संस्थाका सचिव गंगा  सुवेदीले कार्यक्रम संन्चालन गर्नु भएको हो । साथै संस्थाले आगमी कार्ययोजना समेत तय गरी पारित गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस