

नारी वाटिका संवाददाता धादिङ ,६ चैत
धादिङ जिल्लाको गंगा जमुना गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लागि घरमा आगोलागी क्षती भएको छ । प्रहरीका अनुसार चैत ५ तगे साँझ इन्दु बस्ने चुडा बबहादुर घले र राम बहादुर घलेको ढुङ्गा माटोले बनेको २ तले टिनको छानो भएको कच्ची घरमा अचानक चट्याङ परी आगोलागी हुदा क्षती भएको हो

आगोलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा लगाएतका सर समानहरु जली पुर्ण रुपमा नष्ट भएको छ भने मानविय तथा चौपाया क्षती नभएको ईलाका प्रहरी कार्यालय फुलखर्कले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस