आज:  | Fri, 26, Apr, 2024

नीलकण्ठ नगरपालिका ३ साँकोष जाने थोपल खाला स्थित पक्की पुल नजिक मिनीट्रक दुर्घटना ः थप विवरण आउन बाँकी

१३ चैत्र २०७९, सोमबार १९:२१ मा प्रकाशित ( १ साल अघि) ३२३ पाठक संख्या
नारी बाटिका


धादिङ १३ चैत

नीलकण्ठ नगरपालिकाको वडा नं. ३ र १२ को सिमानामा पर्ने ढाँडादेविथान स्थित साँकोष जाने थोपल खाला पक्की पुल नजिक वा ४ ख २२७२ को मिनीट्रक दुर्घटना भएको छ ।

उक्त गाडी खोलामा सफा गर्न लाने क्रममा दुर्घटनामा परेको भन्ने प्रारम्भिक जानकारी आएको हो ।शोमवार बेलुकी करिव ६ः४५ बजेको समयमा उक्त गाडी दुर्घटनामा परेको हो । तर दुर्घटनाका विेस्तृत विवरण भने आउन बाँकी रहेको छ । ी

नारी वाटिका संवाददाता

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस