आज:  | Sun, 19, May, 2024

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल शनिवार त्रिवि शिक्षण अस्पतालमा भर्ना

१९ चैत्र २०७९, आईतवार ०८:१० मा प्रकाशित ( १ साल अघि) ३१२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ — चैत १९ आइतवार ।

शनिवार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा हिजो साँझ भर्ना हुनु भएको छ ।

उहाँको पेटमा समस्या देखिए पछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनु भएको हो । उहाँ चिकित्सकहरुको  निगरानीमा  रहेको शिक्षण अस्पतालले जारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंले हाल उहाँ चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालका डिउटी अफिसरले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस