आज:  | Fri, 19, Apr, 2024

नेपाल राष्ट्र बैंकद्धारा ‘भुक्तानी एव्ं फर्छौट विनियमावली २०७७’ संशोधन

२ जेष्ठ २०८०, मंगलवार १९:१५ मा प्रकाशित ( ११ महिना अघि) ४७४ पाठक संख्या
नारी बाटिका


काठमाडौं २ जेठ ।

पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभिने क्रम बढदै गएपछी नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छौट विनियमावली २०७७ लाई संशोधन गरेको छ । बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाहरु एक आपसमा गाभिने प्रक्रियागत व्यवस्थालाई थप परिस्कृत गरी उक्त विनियमावली संशोधन गरेको हो ।

सो विनियमावली अनुसार काम गर्न समेत नेपाल राष्ट्र बैंकले निर्देशन समेत गरेको छ । संशोधित विनियमावलीमा यस्ता संस्थाहरुका सञ्चालकले बैठक भत्ता बाहेक नियमित पारिश्रमिक तथा अन्य आर्थिक सुविधा लिन पाउने छैनन् भन्ने विषयलाई गरेको छ । उक्त भत्ता पनि संस्थाको नियमावलीमा उल्लेख भए बमोजिम मात्र पाउने भनिएको छ ।

संशोधित विस्तृत हेर्नुहास्

भुक्तानी-तथा-फर्छ्योट-विनियमावली-पहिलो-संशोधन-२०८०-२०७७

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस