आज:  | Fri, 19, Apr, 2024

भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट मै पदबाट राजीनामा दिने मन्त्रि किराती

१४ जेष्ठ २०८०, आईतवार १०:०८ मा प्रकाशित ( १0 महिना अघि) ४६४ पाठक संख्या
नारी बाटिका


 

काठमाडौं १४ जेठ आइतवार ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफुले भ्रष्टाचार गरेको प्रमाणित गरे एक मिनेट पनि नबसी आफले पदबाट राजीनामा दिने बताउनु भएको छ ।

पशुपतिनाथको ३१ रोपनी जग्गाको विभिन्न कार्यमा मन्त्री किरातीको चलखेल रहेको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रशारणमा आएपछि मन्त्री किरातीको यस्तो प्रष्टीकरण आएको हो। आफूले घुस नखाँदा र नखुवाउँदा आफुलाई नचाहिने आरोप प लगायर अन्य व्यक्ति बौलाउन थालेले भन्दै आक्रोश पोखेका छन्।

उनले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरेुुुर देखाउ म एक मिनेट पनि पदमा नबस्ने समेत घोषणा गरेका हुन्। त्यस्तै मन्त्री किरातीले आफुनो सामाजिक सञ्जाललमा लेखेका छन्( ‘मैले घुस नखाँदा र नखुवाउँदा पनि केही पापी मानिसहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला । भ्रष्टचारी भनी मलाई प्रमाणित गरेर देखाउ, म एक मिनेट पनि सत्ता र पदमा बस्दिन ।।।।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस