आज: २०८२ फागुन ६, बुधबार | Wed, 18, Feb, 2026

आज एक जनामा कोभिड संक्रमण देखियो

२०८० जेष्ठ २७, शनिबार मा प्रकाशित ( २ साल अघि) ७३६८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २७ जेठ शनिवार ।

केही दिन अगाडी सुन्य भएको कारोना भाइरस सक्रमणको अबस्था तर आज जेठ २७ मा ७५४ जनाको नमुना परीक्षण गर्दा शनिवार एक जनामा कोभिड १९ का संक्रमित भेटिएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दिएको जानकारीको विवरण अनुसार यही समयमा १ जना संक्रमित पनि संक्रमण मुक्त भएको वताएको छ ।

हाल नेपालमा जम्मा १० जनामा कोभिड संक्रमित सक्रिय रहेका छन्। पछिल्लो दिनमा नेपाल कोरोना संक्रमित प्रायः शून्यमा नै झरिरहेको छ।

पछिल्लो केही समयदेखी कोभिड संक्रमित ओरालो लाग्दै जान थालेपछी विश्व स्वास्थ्य संगठनले पनि भाइरस न्यून रहेको भन्दै गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्‌काल नरहेको घोषणा गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस