आज:  | Thu, 18, Jul, 2024

धादिङको गल्छी चिरौदी पुल नजिकै सवारी दुर्घटना

२६ भाद्र २०८०, मंगलवार १९:३३ मा प्रकाशित ( १0 महिना अघि) ५६० पाठक संख्या
नारी बाटिका


धादिङ,२६ भदौ ।

आज धादिङ गल्छी चिरौदी पुल नजिक सवारी दुर्घटना भएको छ । बिहान अः १०:३० बजेको समयमा धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा न.६ चिरौदी पुल स्थित पृथ्वी राजमार्गमा काठमाण्डौ बाट चितवन तर्फ आउदै गरेको बा १ ञ१५०९ न.को कार पहिरोमा परी दुर्घटना भएको हो ।

उक्त स्थानमा माथिबाट सुख्खा पहिरो खस्न जाँदा कार पुर्ण रुपमा क्षति भएको, छ । साथै दुर्घघना स्थानमा प्रहरी चौकी बैरेनीबाट प्र.ब.ना.नि.को टोलि खटि गई सवारी साधन घटना स्थल बाट निकाली प्रहरी चौकी बैरेनीमा राखिएको, छ ।

साथै उक्त कारका चालक सहित कारमा सवार ४ जना सकुशल रहेको, रहेको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी एवं डिएसपी सन्तुलाल प्रशाद जैसवारले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस