आज: २०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

आज राति मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंमा पनि ठुलै धक्का महशुस

२०८० मंसिर ७, बिहिबार मा प्रकाशित ( २ साल अघि) ९६४१ पटक पढिएको
नारी बाटिका


काठमाडौं,७ मंसिर ।

आज राति मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ भने काठमाडौंमा पनि ठुलै धक्का महशुस गरिएको थियो । मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५रेक्टर स्केलको भूकम्प गएको थियो ।

यस भूकम्पको काठमाडौं उपत्यका लगायतका आसपासका जिल्लाहरुमा समेत धक्का महशुस गराएको हो ।मध्य रातिको समय मस्तनिन्द्रामा सुतिरहेका मानिस घर बाहिर निस्किएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%२%

प्रतिक्रिया दिनुहोस