आज:  | Tue, 30, Apr, 2024

क्यानडामा कार दुर्घटनामा परी एक नेपाली महिलाको मृत्यु

१० चैत्र २०८०, शनिबार ०८:०९ मा प्रकाशित ( १ महिना अघि) ८३६ पाठक संख्या
नारी बाटिका


काठमांडौ -१० चैत ।

क्यानडामा बस्दै आएकी एक नेपाली महिलाको कार दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछामको पन्चदेवल बिनायक न . पा . का   हाल क्यानडा बस्दै आउनु भयका   अशोक अधिकारी कि धर्म पत्नी बिमला अधिकारीको  मृत्यु भएको हो ।

कार दुर्घटना मा परी विमलाको असामहिक निधन भएको खबर पाएपछी उनका परिवार, ईष्टमित्र  तथा आफन्स्ततजनहरु  शोकाकुल  बनेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस