आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

सन्दीपको पुनरावेदन मुद्धमाथिको आज सुनुवाइ

२०८१ बैशाख १६, आईतबार मा प्रकाशित ( १ साल अघि) ४८६६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १६ वैशाख ।

जबरजस्ती करणी सम्बन्धी मुद्दाको सन्दीपको पुनरावेदन माथिको आज सुनुवाइ हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लामिछानेमाथि लागेको मुद्दाको आज सुनुवाइ हुने भएको छ।

जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि चित्त नबुझेपछी सन्दीपले पुनरावेदन गरेका थिए । सो प्रकरणमा आईतबार उच्च अदालत पाटनमा सुनुवाइ हुन लागेको हो।

उनले जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै गरेको पुनरावेदन र जिल्ला सरकारी वकिलको कार्यालयले सजाय कम भएको भन्दै गरेको पुनरावेदनलाई एकै मुद्दाको रूपमा उच्च अदालत पाटनले सुनुवाइ गरिरहेको छ।

पाटन उच्च अदालतमा परेको पुनरावेदनमा आज सुनुवाइ हुने भएको हो। यसअघि वैशाख १० गते अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी सारेको थियो।

वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट गौशाला २६ को कागजात मगाउन आदेश दिएका थिए। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस