आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

पौडी खेल्ने क्रममा गोरखामा दुई जनाको डुबेर मुत्यु

२०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित ( १ साल अघि) ५६१९ पटक पढिएको
नारी बाटिका


गोरखा ५ जेठ ।

सुक्रबार गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृथ्यु भएको छ । हिजो जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका(१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको हो।

त्यसैगरी झापा जिल्ला कमला गाउँपालिका(५, पाडाजुङ्गे घर भएका १८ वर्षीय समीर श्रेष्ठको पनि हिजो सोही गोरखा नगरपालिका(१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस