
काठमाडौँ २ असार।
मन्त्रिपरिषद् बैठकले ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले आईतबार विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा गरेको हो ।
आज मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सरुवा भएका सहसचिवहरुलाई अर्थ मन्त्रालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रमा पठाएको छ ।
,यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, प्रदेश मन्त्रालय, स्थानीय तह लगायतका निकायमा सरुवा भएका छन् ।
विवरण हेर्न तल दिएको लिंक खोल्नु हास्












प्रतिक्रिया दिनुहोस