
काठमाडौं ११ असार ।
लिटिल बुद्ध भनेर मानिएका रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसुरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले फैसलल सुनाउँदै बम्जनलाई दोषी ठहर गरेको हो ।
बाल यौन दुराचार,अनुयायीहरुको हत्या तथा वेपत्ता पारेको कसुरमा दोषी ठहर भएका रामबहादुर बम्जनमा के कति सजाय हुने हो भन्ने बारेमा भने अब अदालतले असार १७ गते निर्धारण गर्ने उक्त आदेशमा जनाएको छ ।












प्रतिक्रिया दिनुहोस