आज: २०८३ आश्विन २५, आईतबार | Sun, 11, Oct, 2026

ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

२०८१ अषाढ २६, बुधबार मा प्रकाशित ( २ साल अघि) ११०९३ पटक पढिएको
नारी बाटिका


काठमाडौं २६ असार।

गएराति १ः४६ बजे ताप्लेजुङमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर गएराति ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

रातिको समयमा गएको भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो। भूकम्पबाट कुनै क्षतिको विवरण भने आएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑