आज:  | Tue, 10, Sep, 2024

कक्षा १२ को नतिजा ९ हजारभन्दा बढीले ल्याए ३.६१ देखि ४ जिपिए

१८ श्रावण २०८१, शुक्रबार १५:०१ मा प्रकाशित ( १ महिना अघि) २२५ पाठक संख्या
नारी बाटिका


काठमाडौं १८ साउन ।

कक्षा १२ का नतिजा प्रकाशन ९ हजारभन्दा बढीले ३.६१ देखि ४ सम्म जिपिए ल्याएर  उत्तिर्ण भएका छन् ।

आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का नतिजा सार्वजनिक गरेको छ । सुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ९ हजार ५९१ जनाले ३.६१ देखि ४ जिपिए ल्याएका छन्।

३.२१ देखि ३.६० जिपिए ४६ हजार ८ सय ९३ जनाले ल्याएका छन्। ७८ हजार ७५ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन्। जिपिए २.४१ देखि २८० ६१ हजार ३६ जनाले ल्याएका छन्। त्यस्तै,२.०१ देखि २.४० जिपिए ८ हजार २ सय ४० जनाले ल्याएका छन्।

२.६१ देखि २.० जिपिए १२ जनाले ल्याएका छन्। परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षामा करिब ५३ प्रतिशत ९५२।९१ ५० उत्तीर्ण भएका छन्। गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी थिए।

१२२ जनाको परीक्षा रद्द भएको छ । १२ हजार ६७२ विद्यार्थी सबै परीक्षामा अनुपस्थित थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस