आज: २०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

चितवनको नाग्दीखोलामा पहिरो खस्दा मुग्लिन-मलेखु सडक अवरुद्ध

२०८१ श्रावण २३, बुधबार मा प्रकाशित ( २ साल अघि) १४१७० पटक पढिएको
नारी बाटिका


चितवन -२३ साउन ।

इच्छाकामना–४ नाग्दीखोलामा पहिरो खस्दा मुग्लिन–मलेखु सडक अवरुद्ध भएको छ। पृथ्वीराजमार्ग सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान पहिरो खसेपछि सो क्षेत्रका सडक अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनले जनाए अनुसार पहिरो पञ्छाएर यातायाता सुचारु रुपमा संन्चालन गर्ने प्रयास जारी रहेको बताएको छ । सो सडकखण्डमा बुधबार विहानै ठूलो पहिरो खसेको कारण त्यसलाई पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑