आज: २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026

आँपटारीमा रुख ढल्यो,नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात अवरुद्ध

२०८१ भाद्र १६, आईतबार मा प्रकाशित ( १ साल अघि) १२००६ पटक पढिएको
नारी बाटिका


चितवन १६ भदौ ।

आँपटारीमा रुख ढल्दा नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहानै रुख ढल्दा जिल्ला उक्त सडकखण्डबाट चल्ने सवारीसाधन संन्चालनमा अवरुद्ध भएको प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताउनु भयो ।

रिजालका अनुसार नेपाल प्रहरी,तथा ट्राफिक प्रहरीको सक्रियतामारुख पन्छाउने काम भैरहेकोले सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले जानकारी दिनु भयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस