
नारी बाटिका
काठमाडौं १२ कार्तिक ।
नेपालको राजधानी दशरथ रंगशालामा आईतबार भएको खेलमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल प्रवेश गरेको छ । निर्धारित समयमा १.१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिन वाध्य भएको थियो ।
यससंगै भारतीय दुई खेलाडीको प्रहार कमजोर भएको थियो । नेपालबाट लोभ लाग्दो पाराले प्रहार गरेका ४ खेलाडीले गोल गर्दै जिततर्फ दोहोराएका हुन् । भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गर्ने अवसर हात मार्यो ।
साथै नेपाली खेल टिमकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाउन भने सकेन ।त्यसपछि त्यस खेल रोकिन गयो ।
यस खेल रोकिएको १ घन्टापछि पुनः खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट मै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी फर्काउन सफल भएकी हुन् । अब नेपालका टोललिे उपाधि हात पार्नका लागि बंगलादेशसंग पभड्नु भर्नेछ ।








प्रतिक्रिया दिनुहोस